ne_tn/num/07/20.md

1.3 KiB

दस शेकेल ... धुपौरो

आवश्यक परेमा यी तौलहरूलाई आधुनिक मापनमा लेख्‍न सकिन्छ । तपाईंले गन्ती ७:१३ मा गर्नुभएजस्तै यस वाक्यलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "एक दशौं तौल भएको एउटा सुनको धुपौरो" वा "११० ग्राम तौल भएको एउटा सुनको धुपौरो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bweight)

एक वर्षे

"तिनीहरू प्रत्येक एक वर्षका थिए"

यो सूआरका छोरा नतनेलको भेटी थियो

"सूआरका छोरा नतनेलले चडाएको भेटी यहि थियो"

सूआरका छोरा नतनेल

तपाईंले गन्ती १:८ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद