ne_tn/num/07/15.md

1018 B

एक वर्षे

"तिनीहरू प्रत्येक एक वर्षका थिए"

यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो

"अम्मीनादाबका छोरा नहशोनले चढाएको भेटी यहि थियो"

अम्मीनादाबका छोरा नहशोन

तपाईंले गन्ती १:७ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद