ne_tn/num/07/01.md

3.5 KiB

मोशाले पवित्र वासस्थान पुरा गरेका

"मोशाले पवित्र वासस्थान खडा गरि सिद्ध्याएका"

इस्राएलका अगुवाहरू ... तिनीहरूका ... पुर्खाहरूका परिवारका मुखियाहरू

यी दुवै वाक्यांशहरूले मानिसहरूको एउटै समुहहरूको बारेमा दुई तरिकाले बयान गर्छ । अर्को अनुवादः "इस्राएलका अगुवाहरू, जो आफ्‍ना पूर्खाहरूका परिवारका मुखियाहरू पनि थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूका ... पुर्खाहरूका परिवारका मुखियाहरू

यहाँ परिवारका अगुवाहरूलाई "मुखिया" का रूपमा जनाइएको छ । अर्को अनुवादः "तिनीहरूका पूर्खाहरूका परिवारका मुखियाहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पुरुषहरूको जनगणनाको देखरेख गरेका

भाववाचक नाम "जनगणना" लाई क्रियापदमा व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "हारून र मोशालाई मानिसहरूको गणना गर्न सहायता गरेका थिए" (EN-UDB) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरूले आफ्‍ना बलिदानहरू परमप्रभुको सामु ल्याए ... तिनीहरूले यी थोकहरूलाई पवित्र वासस्थानको सामु चढाए

यसको अर्थ तिनीहरूले आफ्ना बलिहरू परमप्रभुकहाँ चढाए र ती पवित्र स्थानमा ल्याए । अर्को अनुवादः "तिनीहरूले आफ्ना बलिहरू परमप्रभकहाँ ल्याए र पवित्रस्थानमा उहाँका निम्ति चढाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

छोपिएका छवटा गाडा र बाह्रवटा गोरु

"६ वटा छोपिएका गाडा र १२ ओटा गोरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद