ne_tn/num/06/25.md

2.3 KiB

उहाँको मुहार तिमीहरूमाथि चम्काउनुभएको होस्

यो एउटा वाक्पद्धति हो जसको अर्थ कसैप्रति दयालु मनसाय हुनु भन्‍ने हुन्छ । यसलाई मुस्कानद्वारा पनि व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "तिमीहरूसँग मुस्काएर" (EN-UDB) वा "तिमीहरूलाई दयासित हेरेर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

कृपादृष्टिले हेर्नुभएको होस्

यहाँ "हेर्नु" ले त्यस व्यक्तिप्रति देखाउने निश्चित मनोवृत्ति हो । अर्को अनुवादः "तिमीहरूलाई दया देखाउनुभएको होस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुले उहाँको मुहार तिमीहरूमाथि चम्काउनुभएको होस् ... शान्ति दिनुभएको होस्

यहाँ "तिनी" एकवचन हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तिनीहरूले ... मेरो नाउँ ... दिनुपर्छ

यहाँ परमप्रभुले "उहाँको नाउँ" इस्राएलीहरूलाई दिएर तिनीहरूलाई उहाँका आफ्नै भन्‍नुभएको छ । अर्को अनुवादः "तिनीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरू मेरा हुन् भनेर थाहा दिनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद