ne_tn/num/06/21.md

2.8 KiB

आफू अलग हुन

यहाँ "अलग" को अर्थ "समर्पण" हो । यो भाववाचक नामलाई क्रियाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसको समर्पणता" वा "त्यसले आफैलाई परमप्रभुको निम्ति अलग राखेको लागि" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

त्यसले अरू जे दिन

यसले त्यस नाजिरीलाई जे दिन आदेश दिइएको थियो, त्यो भन्दा बढी अरू बलिहरू दिनलाई त्यसले गरेको निर्णयलाई जनाउँछ । यस भनाईको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "यदि त्यसले अरू केहि थप बलिहरू दिन निर्णय गर्छ भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसले भाकल गरेका कर्तव्यहरू ... पालन गर्नुपर्छ

"त्यसले गरेका भाकलका आवश्यकताहरूको पालना गर्नुपर्छ"

त्यसले ... नाजिरीको निम्ति नियमद्वारा दर्शाइएको प्रतिज्ञा पालन गर्नुपर्छ

यी दुवै वाक्यहरूले सामान्यतया एउटै अर्थ दिन्छन् र त्यसले भाकल गरेका कर्तव्यहरू पालना गर्नैपर्छ भन्‍ने कुरालाई जोड दिनको लागि एकसाथ संयोजित छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

नाजिरीको निम्ति नियमद्वारा दर्शाइएको प्रतिज्ञा

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "नाजिरीको निम्ति नियमले दर्शाउने प्रतिज्ञा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद