ne_tn/num/06/19.md

2.7 KiB

थुमाको उमालेको कुम

यसको अर्थ तिनीसित थुमाको उमालेको कुम थियो भन्‍ने हुन्छ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तिनीद्वारा उमालिएको थुमाको कुम" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अलग रेहेको सङ्केत

यहाँ "अलग" को अर्थ "समर्पण" हो । यो भाववाचक नामलाई क्रियाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "समर्पणताको सङ्केत" वा "त्यसले आफैलाई परमप्रभुको निम्ति अलग राखेको छ भन्‍ने कुराको सङ्केत" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

पुजारीले ... डोलाउनुपर्छ

सामानहरू नाजिरीलाई दिइसकेपछि पुजाहारीले परमप्रभुलाई चढाउको लागि ती लिएर जान्छ । यस भनाईको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "पुजाहारीले ती लिएर डोलाउनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सँगै

"साथ-साथै"

डोलाइएको

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जुन पुजाहारीले डोलाएको" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दिइएको

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जुन तिनले दिएको" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद