ne_tn/num/06/09.md

1.4 KiB

त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो

यहाँ "शिर" ले नाजिरी मानिसको कपाललाई जनाउँछ जसले त्यसको भाकलको सङ्‍केत गराउँछ । अर्को अनुवादः "जुन लामो कपालले त्यो परमेश्‍वरप्रति अलग्गिएको छ भन्‍ने कुरा देखाउँछ, त्यसले त्यो अशुद्ध बनायो" वा "त्यो अशुद्ध बन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शुद्धिकरणको दिनमा

भाववाचक नाम "शुद्धिकरण" लाई मौखिक वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसले परमेश्‍वरप्रति आफैलाई ग्रहणयोग्य बनाएको दिन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

सातौँ दिन

"दिन ७" (हेर्नुहो: rc://*/ta/man/translate/translate-ordinal)

शब्द अनुवाद