ne_tn/num/06/05.md

2.6 KiB

अलग रहने ... भाकल

यो एउटा वाक्पद्धति । यहाँ "अलग रहने" को अर्थ "समर्पण" भन्‍ने हुन्छ । अर्को अनुवादः "समर्पणको भाकल" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नुहुँदैन

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "त्यसको टाउकोमा कुनै किसिमको छुरा प्रयोग गरिनुहुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभुप्रति अलग रहने

"अलग रहने" भन्‍ने भाववाचक नाम हो जसलाई क्रियापदमा लेख्‍न सकिन्छ । यहाँ "अलग रहनु" एउटा वाक्पद्धति हो जसले "समर्पण" भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "त्यसले परमप्रभको निम्ति आफैलाई अलग राखेको दिनहरू" वा "त्यसले परमप्रभुको निम्ति आफैलाई समर्पण गरेको दिनहरू" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-idiom]])

परमप्रभुप्रति ... पुरा नभएसम्‍म

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "परमप्रभुप्रति ... नगरिएसम्‍म" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यो परमप्रभुको निम्ति अलग हुनुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "परमप्रभुको लागि त्यो आफैद्वारा अलग्गिनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद