ne_tn/num/06/01.md

3.6 KiB

आफूलाई ... अलग गर्छ ... त्यसले .... अलग गरेका

"कसैको लागि आफैलाई अलग गर्नु" को अर्थ त्यस व्यक्तिकहाँ "आफैलाई अर्पण गर्नु" भन्‍ने हुन्छ । अर्को अनुवादः "आफैलाई अर्पण गर्छ ... ऊ आफैलाई अर्पण गर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यसले आफूलाई ... अलग राख्‍नुपर्छ

यस वाक्पद्धतिको अर्थ उसले ती खान वा पिउन हुँदैन । अर्को अनुवादः "उसले खानुहुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

दाखमद्द ... बनाइएको सिर्का

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले दाखमद्दबाट बनाएका सिर्का" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सिर्का

दाखमद्द र अरू कडा मद्दलाई धेरै लामो समयसम्‍म कुहाउँदा उत्पादन हुने अमिलो मद्द

कडा मद्यबाट

यस जानकारीलाई स्पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "मानिसहरूले कडा मद्दबाट बनाएका सिर्का" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

सुकाएको दाख

"सुकेका दाखहरू"

त्यसले आफूलाई मेरो निम्ति अलग गरेका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो निम्ति त्यसले आफैलाई अलग गरेका" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दाखबाट बनाइएका कुनै पनि कुरा

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले दाखबाट बनाएका कुनै पनि कुरा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दाखको बोक्राबाट बनाइएका सबै थोकलगायत

यी दई चरमहरू सम्पूर्ण दाखहरू खान सकिँदैनन् भन्‍ने कुराको जोड दिनको लागि दिइएका छन् । अर्को अनुवादः "दाखको कुनै पनि भागबाट" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद