ne_tn/num/05/24.md

1.3 KiB

सामान्य जानकारीः

यी पदहरूमा घटनाक्रमहरू केही मात्रामा भ्रामक छन् । पानीले कसरी श्राप ल्याउँछ भन्‍ने कुराको जोड दिन यस तरिकाले लेखिएको हो । यो यस्तो देखिन्छ कि, त्यस स्‍त्रीले पानी पिउँछे, पुजाहारीले बलि जलाउँछ र फेरि त्यस स्‍त्रीले पानी पिउँछे । EN-UDB मा स्पष्‍ट पारेजस्तै त्यसले एकचोटी मात्र पानी पिउँछे ।

डाहको अन्‍नबलि

"डाहको लागि चढाइने अन्‍नबलि ।" तपाईंले गन्ती ५:१५ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद