ne_tn/num/05/15.md

1.1 KiB

आधा पाथी

यसलाई आधुनिक मापनमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "आधा पाथी (जुन करिब २ लिटर हुन्छ)" वा "२ लिटर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bvolume)

डाहको अन्‍नबलि

"डाहको लागि चढाइने अन्‍नबलि"

अपराध याद दिलाउने

यस अवस्थामा तिनकी पत्‍नीले व्यभिचार गरेकी थिइन् वा थिइनन् भन्‍ने निश्‍चय गर्नको लागि तिनले बलि चढाए ।

शब्द अनुवाद