ne_tn/num/04/49.md

1.7 KiB

परमप्रभुको आज्ञामा

"परमप्रभुले आज्ञा गर्नुभएजस्तै"

खटाइएको कामको किसिमअनुसार गन्ती गरे ... हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे

यी दुवै वाक्यांशहरूले एउटै अर्थ दिन्छन् र मोशाले सबै पुरूषहरूको गन्ती कसरी गरेका थिए भन्‍ने कुरालाई जोड दिनको लागि एकसाथ प्रयोग गरिएका छन् ।

त्यसलाई खटाइएको कामको किसिमअनुसार

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसको कामको किसिमअनुसार" वा "तिनले हरेक पुरूषहरूलाई गर्न दिएका कामको किसिमअनुसार" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनले वहन गर्ने

"तिनले गर्ने"

तिनीहरूले परमप्रभुले ... आज्ञा गर्नुभएको कुरा पालन गरे

यहाँ "तिनीहरू" ले मोशा र हारूनलाई जनाउँछ ।

शब्द अनुवाद