ne_tn/num/04/42.md

2.1 KiB

मरारीका सन्तानहरू ... गन्ती गरियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मोशा र हारूनले मरारीका सन्तानहरूका गन्ती गरे ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिसदेखि पचास वर्ष

"३० वर्षदेखि ५० वर्ष" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

दलमा सहभागी हुन्थे

यहाँ "हुन्थे" शब्दले दलमा सहभागी हुन मानिसहरूले चुने भन्‍ने अर्थ दिँदैन बरू तिनीहरूलाई दलमा सहभगी हुन "नियुक्त" गरिएका थिए । अर्को अनुवादः "दलमा सहभागी हुन नियुक्त गरिएका सबैजना" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुन्थे

"दल" शब्दले भेट हुने पालमा काम गर्ने बाँकीका मानिसहरूलाई जनाउँछ । तपाईंले गन्ती ४:३ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

आ-आफ्ना कुल ... अनुसार गन्ती गरिएका

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "जसलाई मोशा र हारूनद्वारा गन्ती गरिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद