ne_tn/num/04/33.md

804 B

हारूनका छोरा ईतामारको निर्देशनमा

अर्को अनुवादः "जसै हारूनका छोरा पुजाहारी ईतामारले निर्देशन दिन्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

ईतामार

तपाईंले गन्ती ३:१ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद