ne_tn/num/04/31.md

1.4 KiB

यो ... तिनीहरूका सबै दायित्व ... हो

"यो" शब्दले परमप्रभुले त्यसपछि भन्‍न लाग्‍नुभएको कुरालाई जनाउँछ ।

तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू तिनका सबै सरसामान

यहाँ "तिनीहरू" ले चोकका खामाहरूलाई जनाउँछ ।

बारहरू, खामाहरू र आधारहरू ... तिनीहरूका ... डोरीहरू

यी सबै पवित्रस्थानका संरचनाका भागहरू हुन् । तपाईंले यी सबै भागहरूलाई गन्ती ४:३१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको नाउँसहित सूची बना

"प्रत्येक मानिसको नाउँसहित त्यसले बोक्नुपर्ने सामानहरूको सुची बना"

शब्द अनुवाद