ne_tn/num/04/27.md

1.3 KiB

निर्देशन

"निरीक्षण"

यो भेट हुने पालको निम्ति गेर्शोनका सन्तानहरूका कुलहरूको काम हो

"यहाँ "काम" शब्द अमूर्त नाम हो, जसलाई क्रियामा लेख्‍न सकिन्छ । यो" शब्दले परमप्रभुले भर्खरै भन्‍नुभएको कुरालाई जनाउँछ । अर्को अनुवादः "गेर्शोनीहरूका वंशका सन्ताहरूले भेट हुने पालमा यसरी नै काम गर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

ईतामार

तपाईंले गन्ती ३:२ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद