ne_tn/num/04/15.md

1.9 KiB

पवित्र स्थान बोक्‍न

यहाँ पवित्र स्थानले पवित्रस्थान सजाउने सामानहरूलाई जनाउँछ जसलाई हारून र तिनका छोराहरूले कपडाहरूमा र छालाहरूले ढाकेका थिए । अर्को अनुवादः "पवित्रस्थानका सबै सामानहरू बोक्‍न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

जब ... छाउनी अगाडि बढ्छ

यहाँ "छाउनी" शब्दले छाउनीका सबै मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "जब ... मानिसहरू अघि बढ्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कहात

तपाईंले गन्ती ३:१७ मा गर्नुभ‍एजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

पवित्र सामानहरू

"पवित्र सामगृहरू"

देखरेख

अर्को अनुवादः "जसले ती देखरेख गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद