ne_tn/num/04/12.md

1.9 KiB

बोक्‍ने भार

सामानहरू बोक्‍नको लागि डन्डीहरूबाट बनाइएको समकोणी काठ

पवित्र स्थानका सबै काम

"काम" भन्‍ने भाववाचक नामलाई "सेवा गर्न" क्रियासँग व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "पवित्र स्थानमा परमप्रभुको सेवाको लागि प्रयोग हुने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

वेदीको सेवामा

"काम" भन्‍ने भाववाचक नामलाई "सेवा गर्न" क्रियासँग व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "वेदीमा सेवा गर्दा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ

डन्डीहरू सन्दूकको छेउ-छेउको मुन्द्रिमा हालिन्थे जसले गर्दा सन्दूक बोक्‍नका लागि ती प्रयोग गर्न सकिन्थ्यो। यसलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । वेदीको छेउछेऊको मुन्द्रिमा बोक्‍ने डन्डीहरू हाल्नुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद