ne_tn/num/04/01.md

1.4 KiB

कहात

तपाईंले गन्ती ३:१७ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

तिसदेखि पचास वर्ष

"३० देखि ५० वर्ष" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

दलमा सहभागी हुनुपर्छ

"दल" भन्‍ने शब्दले भेट हुने पालमा काम गर्ने बाँकीका मानिसहरूलाई जनाउँछ ।

मेरो निम्ति राखिएका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले विशेष गरि मेरो लागि चुनेको" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद