ne_tn/num/03/46.md

2.0 KiB

इस्राएलको पहिले जन्मेकाहरू

"इस्राएलका पहिला जन्‍मेका छोराहरू"

लेवीहरूको सङ्ख्याभन्दा बढी भएका

यसको अर्थ त्यहाँ भएका लेवी पुरूषहरूको जम्मा सङ्ख्या भन्दा इस्राएलका अरू कुलहरूमाझ अझै पहिला जन्मेका २७३ पुरूषहरू छन् भन्‍ने हुन्छ ।

तैँले तेरो मापदण्डको रूपमा पवित्र स्थानको शेकेल नै प्रयोग गर्नुपर्छ

यसको अर्थ पवित्रस्थानमा भएका शेकेलको जत्ति नै तौल त्यस शेकेल हुनुपर्छ भन्‍ने हुन्छ । अर्को अनुवादः "तैँले तेरो मापदण्डको रूपमा पवित्रस्थानको शेकेलको तौल नै प्रयोग गर्नुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

छुटकाराको मूल्य

यहाँ "मूल्य" ले मोशाले जम्मा गरेका शेकेलहरूलाई जनाउँछ । अर्को अनुवादः "तैँले तिनीहरूका छुटकाराको निम्ति जम्‍मा गरेको पैसा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद