ne_tn/num/03/36.md

1.4 KiB

फल्याकहरू

यो तिनीहरूले काठका स-साना टुक्राहरू गाँसेर बनाएका पाता हो ।

बारहरू

यी घरलाई अडाउन सहायता गर्ने मोटा काठहरू हुन् ।

खामाहरू

यो थाम्‍नको लागि प्रयोग गरिने ठाडो पारि राखिएको काठको एउटा बलियो टुक्रा हो ।

आधारहरू

आधारहरूले खामाहरूलाई ठिक ठाउँमा थामि राख्‍थे ।

सरसमान

यसले बारहरू, खामाहरू र आधारहरू एकसाथ जोड्नको लागि प्रयोग गरिने सबैथोकहरू भन्‍ने अर्थ दिन्छ ।

आधारहरू, किलाहरू र डोरीहरू

खामोहरूलाई ठाउँमा अड्याउनको लागि प्रयोग गरिने सबै समानहरू हुन् ।

शब्द अनुवाद