ne_tn/num/03/33.md

671 B

सामान्य जानकारी:

यो मरारीबाटका सन्तानहरूका वंशहरूको सुची हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

गनिएका पुरुषहरू ६,२०० थिए

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मोशाले ६,२०० पुरूषहरूको गन्ती गरे" rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद