ne_tn/num/03/27.md

1.0 KiB

सामान्य जानकारीः

यो कहातबाटका सन्तानहरूका वंशको सुची हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कहात

तपाईंले गन्ती ३:१७ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

गन्ती गरिएका पुरुषहरू ८,६०० थिए

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मोशाले ८,६०० पुरूषषहरूको गन्ती गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एक महिना र त्यसभन्दा माथिका

"एक महिनादेखि माथिका"

शब्द अनुवाद