ne_tn/num/03/21.md

1.7 KiB

गेर्शोनबाट आउँछ

यहाँ लेखकले "गेर्शोनबाट" को बारेमा यसरी बताउँछन् कि मानौँ त्यो "गेर्शोनबाट आउँदै" थियो । अर्को अनुवादः "गेर्शोनबाटको हो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

लिब्‍नी ... शिमी ... गर्शोनी

"लिब्‍नी" र "शिमी" हरू आफ्‍ना परिवारका मुखियाको नामबाट राखिएका वंशका नामहरू हुन् । गेर्शोनबाट आएका मानिसहरूको नाम गेर्शोनी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मोशाले एक महिना र त्यसभन्दा माथिका सबै पुरुषहरूको गन्ती गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

७,५००

"पचहत्तर हजार" वा "सात हजार पाँच सय" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद