ne_tn/num/03/09.md

1.7 KiB

तैंले ... दिनुपर्छ

"तैंले" ले मोशालाई जनाउँछ ।

तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले तिनीहरूलाई सम्पूर्ण रूपले सुम्पेको छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "नजिक आउने कुनै पनि मानिस तिमीहरूद्वारा मारिनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

नजिक आउने कुनै पनि मानिस

यस वाक्यांशको पूरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "पवित्र वासस्थान नजिक आउने कुनै पनि मानिस" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद