ne_tn/num/03/07.md

1.5 KiB

तर्फबाट

"को लागि" । यसले प्रतिनिधिको रूपमा कसैको लागि केहि गरिदिनु भन्‍ने अर्थ दिन्छ ।

इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ

यहाँ "इस्राएलको कुल" ले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलका मानिसहरूलाई सहायता गर्नपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले पवित्र वासस्थानको सेवा वहन गर्न इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ

अर्को अनुवादः "तिनीहरूले पवित्र वासस्थानमा सेवा गरेर इस्राएलको कुललाई सहायता गर्नुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

पवित्र वासस्थानको सेवा

"पवित्र वासस्थानको काम"

शब्द अनुवाद