ne_tn/num/03/03.md

2.5 KiB

जसलाई पुजारीको रूपमा अभिषेक गरिएको ... नियुक्‍त गरिएका थिए

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पुजाहारीहरू जसलाई मोशाले अभिषेक गरेका ... नियुक्त गरेका " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

नादाब ... अबीहू ... ईतामार

तपाईंले गन्ती ३:२ मा गर्नुभएजस्तै यी मानिसहरूका नामहरूलाई अनुवाद गर्नुहोस् ।

उहाँको सामु मरे

"मरे" भन्‍ने वाक्यांशले अचानक मरे भन्‍ने कुराको अर्थ दिन्छ । अर्को अनुवादः "अचानक उहाँको सामु मरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

उहाँको सामु

यसले परमप्रभुको उपस्थितिलाई जनाउँछ जसले त्यहाँ घटेका सबै कुरा परमप्रभुले देख्‍नुभयो भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "परमप्रभुको उपस्थितिमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा

यहाँ "जलेको धुप" लाई जनाउनको लागि "आगो" शब्दको प्रयोग गरिएको छ । अर्को अनुवादः "परमप्रभुले ग्रहण नगर्नुहुने तरिकाले तिनीहरूले धुप बलि बाले" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद