ne_tn/num/02/34.md

618 B

तिनीहरू ... छाउनीबाट निस्कन्थे

यसले तिनीहरू अर्को ठाउँतिर यात्रा गर्दाको समयलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू यात्रा गर्दा तिनीहरू छाउनीबाट बाहिर निस्कन्थे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद