ne_tn/num/02/25.md

1.5 KiB

सामान्य जानकारीः

हरेक कुल र त्यसका सेनाहरूले भेट हुने पालको वरिपरि कहाँ छाउनी हाल्नेछन् भनी परमप्रभु मोशालाई निरन्तर बताउनुहुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-names]] र [[rc:///ta/man/translate/translate-numbers]])

दानको छाउनीको दल

यसले दानको झण्डामुनि भएका दलहरू आशेर र नप्तालीलाई जनाउँछ । अर्को अनुवादः "दानका झण्डामुनि छाउनी हाल्‍ने दलहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अम्मीशद्दैका छोरा अहीएजेर

तपाईंले गन्ती १:१२ मा गर्नुभजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

६२,७००

यसले मानिसहरूलाई परिमार्जन गर्छ । अर्को अनुवादः "६२,७०० मानिसहरू" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

शब्द अनुवाद