ne_tn/num/02/17.md

1.1 KiB

सबै छाउनीका बिचमा ... भेट हुने पाल जानुपर्छ

यसको अर्थ यो हो कि, लेवीहरू यात्रा गर्दा कूलहरूको बीचमा भेट हुने पाल बोक्‍नुपर्छ ।

तिनीहरू छाउनीबाट गएबमोजिम

"तिनीहरू" ले बाह्र कुललाई जनाउँछ ।

आफ्नो झन्डामुनि

प्रत्येक मानिसको आफ्नै व्यक्तिगत ध्वजा हुँदैन, बरू यसले उसको कूलको ध्वजालाई प्रतिनधित्व गर्छ । अर्को अनुवादः "उसको कूलको ध्वजामुनि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद