ne_tn/num/02/10.md

1.7 KiB

सामान्य जानकारीः

हरेक कुल र त्यसका सेनाहरूले भेट हुने पालको वरिपरि कहाँ छाउनी हाल्नेछन् भनी परमप्रभु मोशालाई निरन्तर बताउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिनीहरूको झन्डामुनि

"झण्डा" भनेको विभाजित भएका कुलहरूका चार ठूला समूहहरू थिए । हरेक झन्डाहरूलाई एकसाथ छाउनी हाल्‍ने आदेश दिइएको थियो । झण्डाहरूलाई ध्वजाद्वारा प्रतिनिधित्व गरिन्थ्‍यो । तपाईंले गन्ती २:२ मा "झण्डा" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्।

शदेऊरका छोरा एलीसूर

यस मानिसको नामलाई गन्ती १:५ मा गर्नुभएजस्तै अनुवाद गर्नुहोस् ।

४६,५००

यसले मानिसहरूलाई परिमार्जन गर्छ । अर्को अनुवादः "४६,५०० मानिसहरू" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

शब्द अनुवाद