ne_tn/num/02/01.md

753 B

आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार आ-आफ्नो झन्डा

प्रत्येक संयुक्त परिवारको छाउनीमा झण्डा पनि हुन्थ्यो, जुन तिनीहरूको ध्वजा राख्‍न तोकिएको ईलाकामा राखिएको थियो ।

झण्डा

झण्डा एउटा ठूलो ध्वजा हो ।

शब्द अनुवाद