ne_tn/num/01/53.md

2.2 KiB

करारका विधिका पवित्रस्थान

पवित्र वासस्थानलाई यस्तो लामो नामले पनि बोलाइन्थ्यो किनकी परमेश्‍वरको व्यवस्थासहितको संदूक त्यसभित्र राखिएको थियो । तपाईंले यसलाई गन्‍ती १:५० मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस्

यहाँ परमप्रभुले इस्राएलीहरूलाई दण्ड नदिने विषयमा इस्राएलका मानिसहरूमाथि आफ्नो रिस नपर्ने रूपमा बताउनुहुन्छ । "माथि रिस पर्नु" भन्‍ने वाक्यले उहाँको रिस तिनीहरूलाई लाग्‍नु भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "ताकी म मेरो रिसमा इस्राएलका मानिसहरूलाई दण्ड नदिउँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको

इस्राएलीहरूले गर्नुपर्ने सबै कुराहरू परपमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो र मोशाले इस्राएलीहरूलाई आज्ञा गरेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद