ne_tn/num/01/50.md

772 B

पवित्र वासस्थानको करारका विधिहरू

पवित्र वासस्थानलाई यस्तो लामो नामले पनि बोलाइन्थ्यो किनकी परमेश्‍वरको व्यवस्थासहितको संदूक त्यसभित्र राखिएको थियो ।

यसमा भएका सबै कुरा

यहाँ "यसमा" ले पवित्र वासस्थानलाई जनाउँछ ।

शब्द अनुवाद