ne_tn/num/01/26.md

910 B

कुलहरू र परिवारहरू ... सबै पुरुषहरू गनिए

"गनिए" भन्‍ने वाक्यलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । यो लामो वाक्यांश जनगणनामा धेरै पटक दोहोरिएको छ । तपाईंले गन्‍ती १:२० मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "तिनीहरूले कुलहरू र परिवारहरू ... सबै पुरूषहरू गने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद