ne_tn/num/01/20.md

877 B

सबै पुरुषहरू गनिए

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले सबै नामहरू उल्लेख गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

लडाइँमा जान सक्‍ने

"जो लडाइँमा जान सक्षम थिए"

४६,५०० पुरुष

"छयालिस हजार पाँच सय मानिसहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद