ne_tn/num/01/17.md

2.6 KiB

पुरुषहरूलाई ... लिए

"यी मानिसहरूलाई एकसाथ भेला गराए"

नाउँअनुसार अभिलेख राखिएका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जसका नाउँहरू तिनीहरूले अभिलेख राखेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दोस्रो महिनाको पहिलो दिन

यो हिब्रू पात्रोको दोस्रो महिना हो । पहिलो दिन पश्‍चिमी पात्रोको अप्रिल महिनाको मध्यभागतिर पर्छ । तपाईंले गन्‍ती १:१ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

त्यसपछि ... सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो ।

दोस्रो वाक्यले मुलतः पहिलो वाक्यको जस्तै अर्थ दिन्छ र अझ स्पष्टताको लागि यो थपिएको हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूले ... नाउँ उल्लेख गर्नुपर्थ्यो

"यहाँ "नाउँ उल्लेख" ले "भन्‍नु" भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "हरेक मानिसहरूले भन्‍नुपर्‍थ्यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद