ne_tn/neh/12/43.md

1.1 KiB

बडो आनन्द मनाउन

"अति आनन्‍द मनाए"

यसरी यरूशलेमको आनन्द टाढा-टाढासम्म सुन्‍न सकिन्थ्यो

"यरूशलेमका मानिसहरूले निकालेका आवाज"को निम्ति "यरूशलेम" लक्षणा हो । यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद: "यरूशलेमका मानिसहरूले उत्‍सव मनाएको स्‍वर यरूशलेमभन्‍दा टाढा-टाढाका मानिसहरूले सुन्‍न सक्‍थे ।" हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद