ne_tn/neh/12/38.md

1.2 KiB

गायन झुण्ड

"गायक-गायिकाहरूको समुह"

मैले तिनीहरूलाई ... पछ्याएँ

नहेम्याहले तिनीहरूलाई ... पछ्याएँ

भट्टिको बुर्जा ... हननेलको बुर्जा ... सयको बुर्जा

यी अग्‍ला संरचनाहरूका नाम हुन्, जहाँ मानिसहरूले खतराबाट बच्‍न पहरेदार राख्‍थे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

चौडा पर्खाल

यो पर्खालको एक भागको नाम हो ।

एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका ... भेडा ढोका ... गारदको ढोका

यी पर्खालमा भएका ढोकाहरूको नाम हुन् ।

शब्द अनुवाद