ne_tn/neh/10/34.md

1.6 KiB

सामान्य जानकारीः

नहेम्याह १०:२९ मा आफूहरूले खाएका शपथको विषयवस्तु मानिसहरूले यी पदहरूमा निरन्‍तरता वर्णन गर्छन् ।

लेखिएबमोजिम

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "लेखेअनुसार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बाल्न

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि : "बालिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हाम्रो माटोमा

"हाम्रो माटोबाट"

शब्द अनुवाद