ne_tn/neh/10/32.md

2.7 KiB

सामान्य जानकारीः

नहेम्याह १०:२८।१०:२९ मा आफूहरूले खाएका शपथको विषयवस्तु मानिसहरूले यी पदहरूमा निरन्‍तरता वर्णन गर्छन् ।

सेवाको लागि

"रेखदेखको निम्ति"

शेकेलको एक तिहाइ

"१/३ शेकेल" "एक तिहाइ"को अर्थ तीन बराबर भागबाटको एक भाग हो । यसलाई आधूनिक नापमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "चाँदीको ५ ग्राम" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bmoney]] र [[rc:///ta/man/translate/translate-fraction]])

आज्ञालाई हामीले स्वीकार गर्‍यौँ

"आज्ञालाई हामीले पालना गर्ने प्रतिज्ञा गर्‍यौँ"

हामीले स्वीकार गर्‍यौँ

यस "हामी" सर्वनामले पुजारी र लेवीहरू बाहेक नहेम्याह र यहूदी मानिसहरू समावेश गर्छ, र यस पुस्तकका पाठकलाई गर्दैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

उपस्थितिको रोटी

यसले मन्‍दिरमा खमिर नहाली बनाएर राखिएको र उहाँका मानिसहरूसँग भएको उहाँको उपस्थितिलाई संकेत गर्ने १२ टुक्रा रोटीलाई जनाउँछ ।

औँसीका चाडहरू

यी आकाशमा चन्‍द्रमा सानो अर्धगोलाकार हुँदा मनाइने उत्‍सवहरू थिए ।

शब्द अनुवाद