ne_tn/neh/10/04.md

2.9 KiB

सामान्य जानकारी

छाप लगाइएको दस्तावेजमा सहीछाप लगाएका पुजारीहरूका नामको सूची नहेम्याहले यी पदहरूमा बनाउँछन् । (१०:१ हेर्नुहोस् )

हत्तूश

यो एउटा मानिसको नाम हो । नहेम्याह ३:१० मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शबन्‍याह ... मशुल्‍लाम

यी मानिसहरूका नाम हुन् । नहेम्याह ९:४ मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मल्‍लूक ... ओबदिया, दानिएल, गिन्‍नतोन ... अबिया, मियामीन, माज्‍याह, बिल्‍गै

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हारीम

यो एउटा मानिसको नाम हो । नहेम्याह ३:११ मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मरेमोत

यो एउटा मानिसको नाम हो । नहेम्याह ३:४ मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बारूक

यो एउटा मानिसको नाम हो । नहेम्याह ३:२० मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शमायाह

यो एउटा मानिसको नाम हो । नहेम्याह ३:२९ मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यिनीहरूचाहिँ पुजारी थिए

यसले दस्तावेजमा सहीछाप लगाएका मानिसहरूको अगाडिको सूचीलाई जनाउँछ । अर्को अनुवाद: "यी दस्तावेजमा सहीछाप लगाएका पुजारीहरूका नाम थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद