ne_tn/neh/10/01.md

1.8 KiB

हकल्‍याह

यो एउटा मानिसको नाम हो । नहेम्याह १:१ मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

नहेम्याह

नहेम्याहले यस पुस्तक लेखेका हुन (EN-UDB हेर्नुहोस्) भनी केही मानिसहरूले विश्‍वास गर्छन् र आफ्‍नो बारेमा यसरी बताइरहेका छन् कि मानौँ यो आधिकारिक सूची भएकोले तिनी अरू कोही नै थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

सिदकियाह, सरायाह ... यर्मिया, पशहूर, अमर्याह

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अजर्याह

यो एउटा मानिसको नाम हो । नहेम्याह ३:२३ मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मल्‍कियाह

यो एउटा मानिसको नाम हो । नहेम्याह ३:११ मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद