ne_tn/neh/09/32.md

2.1 KiB

जोड्ने वाक्‍य:

यी पदहरूमा, इस्राएलका मानिसहरूका उपस्थितिमा लेवीहरूले परमप्रभुको प्रशंसा निरन्‍तर गर्छन् ।

आजको दिनसम्म हामी ... माथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस्

यसलाई दुई वाक्‍यमा छुट्याउन सकिन्‍छ ।"आजको दिनसम्म हामी ... माथि कठिनाइ आइपरेका छन् । आइपरेका यी कठिनाइलाई तपाईं हलुका नसम्झनुहोस्"

हामी ... माथि आइपरेका यी कठिनाइ ... हामीमाथि आइपरेका हरेक कुरा

"हामी ... माथि आइपरेका" वाक्यांशले भएका खराब कुराहरू बारे यसरी बताउँछ कि मानौँ ती मानिसहरू हुन् जसले हानी पुऱ्याउँछन् । अर्को अनुवाद: "हामी ... भोगेका यी हानी ... हामीले भोगेका हरेक कुरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद