ne_tn/neh/09/30.md

1.8 KiB

जोड्ने वाक्‍य:

यी पदहरूमा, इस्राएलका मानिसहरूका उपस्थितिमा लेवीहरूले परमप्रभुको प्रशंसा निरन्‍तर गर्छन् ।

तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो

यहाँ "हात"(एउटा अङ्‍ग) शब्दले "छिमेकी जातिहरू"(सिङ्गो व्‍यक्‍तिहरू)को हानी गर्ने शक्तिलाई संकेत गर्छ । अर्को अनुवाद: "तपाईंले आफ्‍ना मानिसहरूलाई छिमेकी जातिहरूबाट हानी हुन दिनुभयो" समान वाक्‍यहरू नहेम्याह ९:२७ मा देखा परेका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंले ... सुम्पिदिनुभयो

परमप्रभुले ... सुम्पिदिनुभयो

तपाईं ... तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन

"तपाईं ... तिनीहरूलाई नाश पार्नुभएन"

शब्द अनुवाद