ne_tn/neh/09/26.md

3.1 KiB

जोड्ने वाक्‍य:

यी पदहरूमा, इस्राएलका मानिसहरूका उपस्थितिमा लेवीहरूले परमप्रभुको प्रशंसा निरन्‍तर गर्छन् ।

तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए

व्‍यवस्‍थालाई यसरी बताइएको छ कि मानौँ यो एउटा काम नलाग्‍ने वस्‍तु थियो जुन एउटा व्‍यक्‍तिले फ्‍याँक्‍न सक्‍थ्‍यो । अर्को अनुवाद: "तिनीहरूले तपाईंको व्यवस्थालाई काम नलाग्‍ने ठानी वास्‍ता गरेनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले तपाईंको व्यवस्थालाई ... फर्काए

इस्राएलीहरूले परमप्रभुको व्‍यवस्‍था ... फर्काए

तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो

यहाँ "हात"(एउटा अङ्‍ग) शब्दले "शत्रुहरू"(सिङ्गो व्‍यक्‍ति)को हानी गर्ने शक्तिलाई संकेत गर्छ । अर्को अनुवाद: "तपाईंले आफ्‍ना मानिसहरूका शत्रुहरूलाई तपाईंका मानिसहरूलाई हानी गर्न दिनुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metonymy]])

तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए

यहाँ "हात"(एउटा अङ्‍ग) शब्दले "शत्रुहरू"(सिङ्गो व्‍यक्‍ति)को हानी गर्ने शक्तिलाई संकेत गर्छ । अर्को अनुवाद: "तपाईंले तिनीहरूका शत्रुहरूद्वारा तिनीहरूलाई हानी गर्नदेखि रोक्‍न मानिसहरू पठाउनुभयो"

शब्द अनुवाद