ne_tn/neh/09/22.md

1.6 KiB

जोड्ने वाक्‍य:

यी पदहरूमा, इस्राएलका मानिसहरूका उपस्थितिमा लेवीहरूले परमप्रभुको प्रशंसा निरन्‍तर गर्छन् ।

तपाईंले तिनीहरूलाई राज्यहरू ... दिनुभयो

परमप्रभुले इस्राएलीहरूलाई राज्‍यहरू ... दिनुभयो ।

तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो

"तिनीहरूलाई राज्यहरू र जातिहरू जित्‍न दिनुभयो"

देशका हरेक कुनामा पुर्‍याउनुभयो

"देशका हरेक भागमा अधिकार गर्ने तुल्‍याउनुभयो"

हेश्बोन ... बाशान

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सीहोन ... ओग

यी राजाहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद