ne_tn/neh/09/20.md

1.9 KiB

जोड्ने वाक्‍य:

यी पदहरूमा, इस्राएलका मानिसहरूका उपस्थितिमा लेवीहरूले परमप्रभुको प्रशंसा निरन्‍तर गर्छन् ।

निर्देशन दिन

"सिकाउन"

आफ्नो असल आत्मा ... आफ्‍नो मन्‍न ... पानी

परमप्रभुले आफ्‍ना मानिसहरूलाई दिनुभएको असल कुराहरूलाई जोड दिन लेखकले सामान्य शब्द परिवर्तन गर्छन् । यी कुराहरूलाई जोड दिन तपाईंको भाषामा अर्को तरिका हुन सक्छ ।

र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्‍न दिन रोक्नुभएन

यो व्यङ्ग्यार्थलाई करणमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "र तपाईंले उदारसाथ तिनीहरूलाई मन्‍न दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

तिनीहरूका मुखमा

"मुख" सिङ्गो व्‍यक्‍तिको निम्ति उपलक्षक हो । अर्को अनुवाद: "तिनीहरूबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद