ne_tn/neh/09/18.md

1.1 KiB

जोड्ने वाक्‍य:

यी पदहरूमा, इस्राएलका मानिसहरूका उपस्थितिमा लेवीहरूले परमप्रभुको प्रशंसा निरन्‍तर गर्छन् ।

ढलौटे बाछा बनाएर

धातु पगालेर त्‍यसलाई बाछा आकारमा ढाले

तपाईंले ... तिनीहरूलाई ... त्याग्‍नुभएन

परमप्रभुले ... इस्राएलीहरूलाई ... त्‍याग्‍नुभएन

बादलको खाँबो ... आगोको खाँबो

नहेम्याह ९:१२ मा झैँ अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद