ne_tn/neh/09/14.md

1.1 KiB

जोड्ने वाक्‍य:

यी पदहरूमा, इस्राएलका मानिसहरूका उपस्थितिमा लेवीहरूले परमप्रभुको प्रशंसा निरन्‍तर गर्छन् ।

आज्ञाहरू ... विधिविधानहरू ... व्यवस्था

यी तीनै शब्दले मोशाको व्‍यवस्‍थालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद